Rule 27
निर्यात कर
ऐनको दफा २२ को उपदफा (३) बमोजिम विद्युत निर्यात गरेवापत तिर्नुपर्ने निर्यात कर सोही दफाको उपदफा (२) बमोजिम नेपाल सरकारसँग भएको सम्झौतामा निर्धारण गरे बमोजिम हुनेछ ।